११ साउन २०८३, सोमबार

जलमग्न सडक हुँदै एमाले मुख्यालय पुगे केपी ओली [तस्वीरहरू]

भदौ ६, २०८२
काठमाडौं
जलमग्न सडक हुँदै एमाले मुख्यालय पुगे केपी ओली [तस्वीरहरू]

नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न भएको छ ।

पार्टी मुख्यालयमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सोही जलमग्न सडक हुँदै पार्टी कार्यालय प्रवेश गरेका छन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्