२८ असार २०८३, आइतबार

बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा

भदौ ८, २०८२
काठमाडौं
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वर्षा काठमाडौँको बुढानीलकण्ठमा ६६.२ मिलिमिटर मापन गरिएको छ ।

यस्तै रुकुम पश्चिम, कैलाली र दार्चुलामा पनि भारी वर्षा भएको विभागले जनाएको छ । ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा भारी वर्षा मानिने गरेको विभागको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्