
काठमाडौं, २७ मंसिर— सरकारले भूकम्पपीडितलाई निशुल्क नम्बर उपलब्ध गराएको ट्याक्सी ८५ प्रतिशत विक्रि भइसकेको छ ।
यातायात व्यवस्था कार्यालय साना—ठूला सवारी शाखा एकान्तकुनाका अनुसार सिन्धुपाल्चोक, काभ्रे र दोलखाका पीडितले आफ्नो नामका ट्याक्सी नामसारी गरेका हुन् । आजको कान्तिपुरमा खबर छापिएको छ ।