३१ असार २०८३, बुधबार

ट्रम्पसंग आधाघण्टा टेलिफोन वार्तापछि   युद्ध अभ्यास नगर्ने तय

पुस २०, २०७४
ट्रम्पसंग आधाघण्टा टेलिफोन वार्तापछि   युद्ध अभ्यास नगर्ने तय

सोल, २० पुस - दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै सोल र वासिङटनबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले यसै समयमा गर्नेगरी तय गरिएको युद्ध अभ्यासलाई सार्न बिहीबार आधाघण्टा टेलिफोन वार्ता भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयको उच्च स्रोतलाई उद्धृत गरी जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्