२७ जेठ २०८३, बुधबार

नयाँ शक्तिले पायो यस्तो चुनाव चिन्ह

कात्तिक २०, २०७४
नयाँ शक्तिले पायो यस्तो चुनाव चिन्ह
काठमाडौं १० माघ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले चुनाव चिन्ह आँखा पाएको छ । यसअघि तारालाई चुनाव चिन्ह बनाएकोमा अन्य पार्टीसँग मिल्दो जुल्दो भएको भन्दै निर्वाचन आयोगले नयाँ शक्तिलाई आँखा चुनावचिन्ह दिएको हो । पार्टीको झण्डा भने बीचमा ठूलो तारा र वरिपरि चारवटा साना तारा सहितको पाँच तारा हुने नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्