३० असार २०८३, मंगलबार

बुटवलमा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन [फोटोफिचर]

बैशाख २४, २०८३
बुटवल
बुटवलमा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन [फोटोफिचर]

विकल्पविना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासीले बिहीबार बुटवलमा प्रदर्शन गरेका छन् ।

सरकारले भूमिपूर्जा दिनुको सट्टा दशकौंदेखि बसोबास गर्दै आएका भूमिहीनलाई हटाउनु उचित नभएको उनीहरूको भनाइ छ ।

बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको विरोध प्रदर्शन मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत हुनेछ । 

र्‍याली तथा प्रदर्शनमा जिल्लाभरका भूमिहीन तथा सुकुम्बासीहरू सहभागी छन् । 

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्