३२ असार २०८३, बिहीबार

मानव अंग प्रत्यारोपण केन्द्रमा जागिर खुल्यो (विज्ञापनसहित)

कात्तिक २०, २०७४
मानव अंग प्रत्यारोपण केन्द्रमा जागिर खुल्यो (विज्ञापनसहित)
काठमाडौं, १२ माघ– स्वास्थ्य मन्त्रालय अन्तर्गतको मानव अंग प्रत्यारोपण केन्द्रले विभिन्न २७ पदमा कर्मचारीको माग गरेको छ । आजको गोरखापत्र दैनिकमा विज्ञापन निकाली केन्द्रले भनेको छ– एक वर्षे करारमा कर्मचारी लिनु पर्ने भएकाले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ । उम्मेद्वारको छनोट लिखित तथा अन्तर्वार्ताबाट चयन गरिनेछ ।
विज्ञापन हेर्नुहोस्
acfb3588f6453319283cda6b41527201

salt training

कमेन्ट गर्नुहोस्