२९ जेठ २०८३, शुक्रबार

बुधवारको संसद बैठकः के छ कार्यसूची ?

कात्तिक २०, २०७४
बुधवारको संसद बैठकः के छ कार्यसूची ?
काठमाडौं १२ माघ -- व्यबस्थापिका संसदबाट बुधवार निर्वाचन सम्बन्धी दुई विधेयक पारित हुने भएका छन् । संसद भवन नयाँ वानेश्वरमा दिउसो २ बजे बस्ने बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राज्य व्यबस्था समितिको प्रतिवेदन सहितको मतदाता नामावली विधेयक २०७३ र निर्वाचन आयोग विधेयक २०७३ पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यसअघि विधेयक माथि सदनमा सामान्य छलफल हुने संसद सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्