१३ असार २०८३, शनिबार

आफ्नै श्रीमानले गरे १७ वर्षीया १५ दिनकी सुत्केरी श्रीमतीकाे हत्या

माघ ७, २०७४
आफ्नै श्रीमानले गरे १७ वर्षीया १५ दिनकी सुत्केरी श्रीमतीकाे हत्या

झापा, ७ माघ- झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्