१० साउन २०८३, आइतबार

प्रदेश ३ को सभामुख माघ २७ गते चुनिने

प्रदेश ३ को सभामुख माघ २७ गते चुनिने
फोटो : RSS

हेटौंडा, १८ माघ-प्रदेश नम्बर ३ को सभामुख र उपसभामुख चयनका लागि यही माघ २७ गते निर्वाचन हुने भएको छ ।प्रदेश संसद सचिवालयले निर्वाचनको मिति तय गरेको हो ।

प्रदेश संसदको बिहीबार बसेको पहिलो बैठकले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिसमेत पारित गरेको छ ।प्रदेशसभा सञ्चालनका कार्यविधि नबनेसम्म यही अन्तरिम कार्यविधि लागू हुनेछ । 

बैठकले कार्यविधि बनाउन प्रमुख ४ दलका एक-एक जना सदस्य रहेको एक समिति समेत गठन गरेको छ ।

प्रदेश संसदको अर्को बैठक २७ गते बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्