०२ असार २०८३, मंगलबार

प्रदेश सभामुख बन्ने दौडमा बराल र घर्ती

माघ २१, २०७४
प्रदेश सभामुख बन्ने दौडमा बराल र घर्ती

काठमाडौं, २१ माघ– मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ ।  गल्मी १ क बाट निर्वाचित सुदर्शन बराल र पूर्वी रुकुमबाट निर्वाचित पूर्ण घर्ती सभामुखका मुख्य दाबेदार देखिएका छन् । 

घर्ती माओवादीको प्रदेश ५ का संयोजक हुन् । खस–आर्य समुदायबाट शंकर पोखरेल मुख्यमन्त्री भएपछि जातिय सन्तुलन मिलाउन पनि अर्को समुदायका नेतालाई सभामुख बनाउनु पर्ने माओवादीभित्रबाटै दबाब छ । यस्तोमा घर्ती बराल मुख्य दाबेदार देखिएको माओवादी श्रोत बताउँछ, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्