२८ जेठ २०८३, बिहीबार

सुर्खेतमा प्रदेश नम्बर ६ को बैठक शुरु

सुर्खेतमा प्रदेश नम्बर ६ को बैठक शुरु

सुर्खेत, २१ माघ– प्रदेश नम्बर ६ को पहिलो प्रदेश सभा बैठक शुरु भएको छ । प्रदेशको राजधानी सुर्खेतमा रहेको डिभिजन सिचाइँको भवनमा प्रदेशसभा बैठक शुरु भएको हो । 

बैठकको अध्यक्षता प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् । 

६ नम्बर प्रदेशमा ४० प्रदेशसभा सदस्य रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्