२२ जेठ २०८३, शुक्रबार

राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान, कहाँकहाँ खस्यो शतप्रतिशत मत ?

माघ २५, २०७४
राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान, कहाँकहाँ खस्यो शतप्रतिशत मत ?

काठमाडौं, २५ माघ– राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा ९९.५२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी कुल १ हजार ६ सय ७७ मतदातामा ८ जनामात्र अनुपस्थित रहेको जानकारी दिएको छ । 

निर्वाचनमा १ हजार ६ सय ६८ जनाले मतदान गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जनाकारी दिए । प्रदेश ३ र ४ मा भने शतप्रतिशत मतदान भएको छ, कारोबारमा खबर छ । 

गोरखापत्रका अनुसार राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश नम्बर ६ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा सबै १९८ मत खसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्