
काठमाडौं, २४ माघ — सबै कुरा चट्ट मिलेमा तस्वीर राम्रो बन्छ । रंग, आकार, सन्तुलन, व्यवस्था सबै कुराको तारतम्य मिल्यो भने फोटो गजबको बन्छ ।
यहाँ हामी चारवटा तस्वीर देखाउँदैछौं । तिनमा सबै कुरा मिलेको छ । प्रत्येक तस्वीरको व्याख्या हामी गर्दैनौं किनकि यी तस्वीर वर्णनातीत छन् ।



एजेन्सी