4 shares
काठमाडौं, २६ माघ– नेपाली कांग्रेसले ६ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसले ६ नम्बर प्रदेशका एक मात्र प्रत्यक्ष विजयी सांसद जीवनबहादुर शाहीलाई सर्वसम्मत चयन गरेको छ । प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसका ६ सांसद रहेका छन् ।