०६ असार २०८३, शनिबार

थोकमा घटेको मूल्य खुद्रामा असुली

माघ २७, २०७४
थोकमा घटेको मूल्य खुद्रामा असुली
सन्दर्भ तस्वीर

काठमाडौं, २७ माघ– सिमेन्ट उद्योगले सिमेन्टका मूल्य घटाए पनि उपभोक्ता भने बढेकै मूल्यमा सिमेन्ट खरिद गर्न बाध्य भएका छन् । सिमेन्ट उद्योगले भाउ घटाएपनि खुद्रा व्यापारीहरुले बढेकै मूल्यमा बिक्री गरिरहेकाले उपभोक्ताले महँगो खरिद गर्न बाध्य छन् । 

निर्माण व्यवसायी र उपाभोक्ताको चर्को विरोधपछि आपूर्ति व्यवस्थापन तथा अपाभोक्ताहित संरक्षण विभागले अनुगमन गरेर मूल्य घटाउनका लागि दबाब दिएसँगै सिमेन्ट उद्योग र फलामे डन्डी उद्योगले भाउ घटाएका थिए, गोरखापत्रमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्