०३ असार २०८३, बुधबार

सामसुङको जे टु फोर जी इडिसन मोबाइल फोन

सामसुङको जे टु फोर जी इडिसन मोबाइल फोन

काठमाडौं, माघ २४- सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी सिरिज अन्तर्गत जे टु मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । यसबाट सामसङको द्धन् स्मार्ट समुुहमानयाँमोबाइलको प्रवेश भएको छ । फोर जी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिन्छ । 


एजपिपि डिभिजनका प्रमुख प्रणय रत्न स्थापितले “ग्राहकहरुलाई नयाँ प्रविधियुक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुतगर्ने क्रममा सामसङ ग्यालेक्सी जे टु र फोर जी संस्करण, स्मार्ट फोनका प्रारभ्भिक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्