२२ असार २०८३, सोमबार

पुष्पगुच्छा बोकेर बालकोट पुगे नायक शिव श्रेष्ठ, ओलीलाई एक थाली मिठाइ पनि !

पुष्पगुच्छा बोकेर बालकोट पुगे नायक शिव श्रेष्ठ, ओलीलाई एक थाली मिठाइ पनि !

भक्तपुर ४ फागुन– नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन उनको निजी निवासमा सर्बसाधारणको लाइन लागेको छ ।

बिहीवार प्रधानमन्त्री बनेका ओलीलाई बधाइ दिन शुक्रवार बिहानैदेखि सर्वसाधारण भक्तपुरको बालकोट स्थित निवासमा पुगेका थिए । 

नायक शिव श्रेष्ठ पुष्पगुच्छा लिएर ओलीलाई बधाइ दिन बालकोट पुगेका थिए ।

एमाले कार्यकर्ता तथा सुवेक्षुकहरुले लाइनमा बसेर नयाँ प्रधामनन्त्रीलाई बधाइ दिएका थिए । उनीहरुले कार्यकालको सफलताको कामना गर्दै जनअपेक्षा अनुरुप कामगर्न सुझाव दिएका थिए । 

एक सुभेक्षुकले ओलीलाई एक थाली मिठाइ पनि दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्