१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

काठमाडौं, ६ फागुन– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दैछन् । 

प्रधानमन्त्री ओली नअपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडेका थिए । ओली बिहीबार प्रधानमन्त्री बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्