१५ असार २०८३, सोमबार

कन्डम किन्नको लाजले प्लास्टिक प्रयोग गर्दा सिधै अस्पतालमा

कात्तिक २०, २०७४
कन्डम किन्नको लाजले प्लास्टिक प्रयोग गर्दा सिधै अस्पतालमा
काठमाडौं, २६ मंसिर — सेक्सको विषयलाई लज्जासँग जोडिएको कारण धेरै व्यक्ति यसको बारेमा कुरा गर्न चाहँदैनन् । यौनशिक्षाको अभावमा मानिस गलत बाटो पनि हिँड्छन् र दुर्घटनाको शिकार बन्छन् ।


भियतनाममा यसको पछिल्लो उदाहरण देखिएको छ । एक भर्जिन जोडीले सेक्स गर्ने मौका त पाए तर कन्डम किन्न जान उनीहरूलाई लाज लाग्यो ।

कसो सुरक्षित यौनसम्पर्क गर्नुपर्छ भन्ने चाहिँ बुझेको यो जोडीले कन्डमको साटो प्लास्टिक ब्याग प्रयोग गर्ने निर्णय ग-यो ।

प्लास्टिक ब्यागले दुवैजनाको गोप्य अंगमा गम्भीर चोटपटक लागेपछि रगताम्मे भएर अस्पताल भर्ना हुनुप-यो । आउच !

मेट्रो

salt training

कमेन्ट गर्नुहोस्