0 shares
कञ्चनपुरको झलारी बजारमा पञ्चेबाजा बजाउँदै स्थानीय दलित समुदाय । पञ्चेबाजा शुभ कार्य गर्दा परापूर्व कालदेखि बजाउने चलन यहाँ रहेपनि बदलिँदो परिवेशअनुसार ओझेलमा पर्दै गएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चपुर, रासस