०३ असार २०८३, बुधबार

जब स्टेजमै प्रियंकालाई आयुष्मानले बाेके...

फागुन ११, २०७४
जब स्टेजमै प्रियंकालाई आयुष्मानले बाेके...

चितवन- चितवनको भरतपुरमा भएको स्कुटरको उद्घाटन कार्यक्रममा स्टेजबाट नायिका प्रियंका कार्कीलाई बोकेर तल झार्दै नायक आयुष्मान जोशी । उनीहरु जुपिटर क्लासिक स्कुटरको ब्राण्ड एम्बेस्डरसमेत हुन् । तस्बीर : नारायण ढुंगाना, रत्ननगर, चितवन

salt training

कमेन्ट गर्नुहोस्