
जनकपुर १५ फागुन– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत सरसफाइमा निस्किएका छन् ।
मंगलवार जनकपुरको जानकी मन्दिर परिसरमा आयोजित सरसफाइ अभियानमा उनी सहभागि भएका हुन् ।
हातमा कुचो लिएर सडक सफाइ गर्न सडकमा आएका मुख्यमन्त्री राउतले जनकपुरलाई सफा शहर बनाउने प्रतिबद्धता जनाए ।