![EXCLUSIVE : आज भएको विमान दुर्घटनाका ५० हृदयविदारक तस्वीर [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/plan_crah_23_P0QJpfF4mT.jpg)
काठमाडौं, २८ फागुन-त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा एयर बंगलाको विमान सोमबार दुर्घटनामा परेको छ ।
कन्ट्रोलरुमको निर्देशनविपरीत अर्कै दिशाबाट अवतरण गर्न खोज्दा भएको दुर्घटनामा २९ जनाको मृत्यु भइसकेको छ । २३ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो ।
मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
हेर्नुहोस्, दुर्घटनाका केही हृदयविदारक तस्वीरहरू :
























