१९ असार २०८३, शुक्रबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सुर्खेत, ४ चैत– सुर्खेतमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शनिबार राती  ७ बजे बराहाताल गाउँ पालिका वडा नं. ८ दमारे स्थित सडकमा भे १ त ८४९० नं.को ट्याक्टर बड्डीचौर बाट सुर्खेततर्फ आउँदै गर्दा आफै अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

दुर्घटनामा गम्भिर घाइते भएका  वीनपा १ का  १४ वर्षीय आशिष नेपालीको उपचारको क्रममा राती साडे आठ बजे मध्यपश्चिमाञ्चल क्षेत्री अस्पतालमा मृत्यु भएको बताइएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका र उनीहरुको क्षेत्रिय अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्