२५ जेठ २०८३, सोमबार

मिथिलाञ्चल क्षेत्रमा चैती छठकाे रौनक (फोटो फिचर)

मिथिलाञ्चल क्षेत्रमा चैती छठकाे रौनक (फोटो फिचर)
तस्वीर: रासस

चैती छठ पूजाको तेस्रो दिन शुक्रबार वीरगन्जको अडिअर्वा पोखरीमा अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गर्दै व्रतालु ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने चैती छठ पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टु पोखरीमा शुत्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई चैत्री छठ मनाइयाे । 

चैती छठ पूजाको तेस्रो दिन शुक्रबार वीरगन्जको अडिअर्वा पोखरीमा छठीमैयाको पूजा अराधण गर्दै व्रतालु तथा श्रधालुहरु । 

चैती छठ पूजाको तेस्रो दिन शुक्रबार वीरगन्जको अडिअर्वा पोखरीमा अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गर्दै व्रतालु ।

महोत्तरीको औरही नगरपालिकास्थित जंघा नदीमा शुक्रवार साँझ उस्ताउदो सुर्यलाई अर्घ दिएर छठपर्व मनाइएकाे छ । कातिक महिनामा मनाईने छठपर्व झै विधी एवम श्रद्धापुर्वक मनाईने यो पर्व चैत महिनामा पनि घरघरमा मनाउने क्रम पछिल्लो समयमा आएर लोकप्रिय हुन थालेको छ ।

महोत्तरीको औरही नगरपालिकास्थित जंघा नदीमा शुक्रवार साँझ उस्ताउदो सुर्यलाई अर्घ दिँदै । कातिक महिनामा मनाईने छठपर्व झै विधी एवम श्रद्धापुर्वक मनाईने यो पर्व चैत महिनामा पनि घरघरमा मनाउने क्रम पछिल्लो समयमा आएर लोकप्रिय हुन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्