०९ साउन २०८३, शनिबार

निगमले ग–यो खाना पकाउने ग्याँसको मूल्यमा बृद्धि

कात्तिक २०, २०७४
निगमले ग–यो खाना पकाउने ग्याँसको मूल्यमा बृद्धि
काठमाडौं, १९ माघ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याँसको मूल्यमा बृद्धि गरेको छ । निगमले प्रति सिलिण्डर २५ रुपैयाँले बृद्धि गरेको हो ।
मूल्य बृद्धि बुधवार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता भानु खनालले लोकान्तरसँग बताए ।

मूल्य बृद्धिपछि ग्याँसको मूल्य १३ सय ५० पुगेको छ । मूल्यबृद्धि पछि पनि निगमलाई प्रति सिलिण्डरमा ८० रुपैयाँ घाटा रहेको प्रवक्ता खनालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्