×

NMB BANK
NIC ASIA

श्वेतपत्रपछि लगानीकर्ता आशावादी, बढ्ला शेयर बजार ?

चैत १६, २०७४

NTC
Premier Steels

काठमाडौं, १६ चैत-सरकारले जारी गरेको श्वेतपत्रमा पूँजी बजारलाई गरेको सम्बोधनले लगानीकर्ताहरू आशावादी देखिएका छन् ।

Muktinath Bank

वाम गठबन्धनको सरकार बनेपछि दिनहुँ बजार ओह्रालो लागिरहेको शेयर अब सुधार हुने लगानीकर्ताहरूको आशा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगानीकर्ता दीपेन्द्र अग्रवालले सरकारको आधिकारिक अर्थनीति आइनसक्दै शेयर बजारमा तरंग पैदा भए पनि श्वेतपत्रले स्पष्ट रूपमा सम्बोधन गरेकाले बजारमा सकारात्मक सन्देश गएको बताए ।


Advertisment
Nabil box
Kumari

श्वेतपत्रमा नेपालको पूँजी बजार सतही रहनुका साथै दायरा संकुचित रहेको उल्लेख गरिएको छ ।

Vianet communication

श्वेतपत्रमा उल्लेख छ, ‘पूँजी बजारमा हाल २०८ कम्पनी सूचिकृत रहे पनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरू छन् । पूँजी बजारको कूल कारोबारमा वित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको छ । अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजीबजार सशक्त माध्यम भएता पनि यस्तो बजार हाल धीतोपत्रमा मात्रै सिमित रहेको छ । पूँजी बजारलाई ऋण बजरको रूपमा विकास गर्न सकिएको छैन । समग्रमा पूँजी बजारमार्फत ठूलो परिमाणको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ ।’ 

श्वेतपत्रले शेयर लगानीसम्बन्धी ज्ञानको अभाव रहेकाले यसको सुधारमासमेत जोड दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x