२० असार २०८३, शनिबार

करेन्ट लागेर एक जनाकाे मृत्यु, पाँच जना घाइते

करेन्ट लागेर एक जनाकाे मृत्यु, पाँच जना घाइते

पर्वत, १७ चैत- खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । 

नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएको कुस्मीसेरा प्रहरी चौकीका इञ्चार्ज देवराज बानियाँले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्