३० जेठ २०८३, शनिबार

जब अमेरिकी नागरिक प्रहरीलाई धकेल्दै ट्रमा सेन्टरबाट हाम्फाले

चैत १९, २०७४
जब अमेरिकी नागरिक प्रहरीलाई धकेल्दै ट्रमा सेन्टरबाट हाम्फाले


काठमाडौं, १९ चैत  - वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेको खबर कान्तिपुर दैनिकमा खबर छ  ।

भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो ।

थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्याइएको थियो ।


उनी आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा पुगेर उनी हाम्फालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्