२० असार २०८३, शनिबार

जब ग्यास र तेलका जहाज एक आपसमा जुधे, समुद्र बन्यो कालो !

कात्तिक २०, २०७४
जब ग्यास र तेलका जहाज एक आपसमा जुधे, समुद्र बन्यो कालो !
काठमाडौं, २० माघ–भारतको चेन्नाईको एन्नोर बंदरगाह नजिक शनिवार तेल तथा ग्यास बोकेका जहाज एक आपसमा जुधे । आस पासको तटीय क्षेत्रमा तेल फैलियो ।
 
योसँगै उक्त क्षेत्रको सामुद्रीक जीवन तथा माझीको जीविकामा संकट थपिएको छ ।

तामिलनाडुका मत्स्यपालन मन्त्री डी जयकुमारका अनुसार ट्यांकर ठोकिएसँगै एक टन तेल मसुन्द्री तटमा फैलिएको थियो । सरकारले स्थितिलाई नियन्त्रणमा लिने वाचा गरेको छ ।
प्रदुषण रोकथाम गर्नेवाला समूहका सदस्य तेलका कारण कालो भएको तटको सफाइमा जुटेका छन् । समुद्री किनारबाट तेल हटाउन जोडतोडका साथ काम भइरहेको जनाइएको छ ।
तेलका कारण कछुवाको जीवन संकटमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्