२६ असार २०८३, शुक्रबार

नेपाली भाषामा ट्वीट गर्दै मोदीले ओलीलाई गरे स्वागत

नेपाली भाषामा ट्वीट गर्दै मोदीले ओलीलाई गरे स्वागत

काठमाडौं, २४ चैत-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गर्दै नेपाली समकक्षी केपी शर्मा ओलीलाई स्वागत गरेका छन् ।

'छिमेकी मित्रराष्ट्र नेपालका प्रधानमन्त्री माननीय ओलीज्यूलाई भारतमा हार्दिक स्वागत छ,' मोदीले ट्वीट गरेका छन् ।

ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्