२२ असार २०८३, सोमबार

सुनको मूल्य ६० हजार नजिक

सुनको मूल्य ६० हजार नजिक

काठमाडौं ५ वैशाख- विवाहको लगन शुरु भएसँगै सुनको मूल्य लगातार बढीरहेको छ। बुधबारसम्म आइपुग्दा सुनको भाउ ५९ हजार पुगेको छ । 

मंगबलारको तुलनामा सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको भाउ प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्