×

NMB BANK
NIC ASIA

महाभूकम्पको ३ वर्ष

प्रक्रियागत झन्झटमा फस्यो पुनर्निर्माण, सबै पीडितको घर बन्न ५ वर्ष लाग्ने [भिडियो अन्तर्वार्ता]

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं, १२ वैशाख– नेपालमा विनाशकारी भूकम्प गएको ३ वर्ष पूरा भएको छ । तीन वर्ष बितिसक्दा पनि भूकम्पका कारण क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणले भने गति लिन सकेको छैन । 

Muktinath Bank

सरकारले निजी आवास निर्माणका लागि तीन किस्तामा गरी ३ लाख रुपैयाँ पीडितहरूलाई अनुदानस्वरुप दिइरहेको छ । तर, यसको प्रक्रिया निकै झन्झटिलो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रक्रियागत झन्झटकै कारण पुनर्निर्माणकै लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २६ महिनाको अवधिमा करिब १५ प्रतिशत निजी आवाज मात्रै निर्माण सम्पन्न गर्न सकेको छ । सार्वजनिक महत्त्वका संरचना पुनर्निर्माणको गति निकै सुस्त छ ।


Advertisment
Nabil box
Kumari

पुनर्निर्माण प्राधिकरणले २८ महिना पार गरिसक्दा तीनपटक त नेतृत्व नै परिवर्तन भएको छ । 

Vianet communication
Laxmi Bank

महाभूकम्प तीन बर्ष पूरा भइसक्दा पनि पुनर्निर्माणले किन लय समात्न सकेन ? लोकान्तरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग यसको जवाफ माग्ने कोसिस गरेका छौं । 

लोकान्तरकर्मी मनीषा अवस्थीले भूकम्पपीडितको अवस्था, पुनर्निर्माण प्राधिकरणले हासिल गरेको प्रगति तथा भूकम्पले भत्किएका सबै संरचनाको निर्माणबारे भुसालसँग कुराकानी गरेकी छन् । 

प्रस्तुत छ, भुसालसँग गरिएको कुराकानीको सम्पादित भिडियो अंश: 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २४, २०७५

काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...

चैत २६, २०७५

काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...

असार ६, २०७६

काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्‍यो । काठम...

फागुन १०, २०७५

काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...

मंसिर २१, २०७५

काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...

मंसिर १७, २०७५

शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x