![कर्णाली प्रदेशको बजेट सार्वजनिक [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Kranali_CqLbNPAa9E.jpg)
सुर्खेत, १३ वैशाख- चालू आर्थिक वर्षको बाँकी अवधिका लागि कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीबार प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन् ।
कुल १ अर्ब २ करोड ५ लाखको बजेटमा बजेटमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लगायतका कार्यक्रम समेटिएका छन् ।
चालूतर्फ ४३ करोड ८४ लाख ३ हजार र पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार बजेट विनियोजन गरिएको छ ।
हेर्नुहोस्, बजेटको पूर्णपाठ :