5 shares
काठमाडौँको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको थली क्षेत्रको सडक अवस्था । पानी पर्दा सडकमै ताल र घाम लाग्दा धुलो उडेर बस्न नसकिने हुँदा पनि नगरपालिकाको ध्यान नगएको स्थानीयवासीको गुनासो छ । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस