२६ असार २०८३, शुक्रबार

पुतलीबजारकी मेयर सीमाकुमारी फेवातालमा हामफालिन्

बैशाख २१, २०७५
पुतलीबजारकी मेयर सीमाकुमारी फेवातालमा हामफालिन्

स्याङजा, २१ वैशाख– स्याङजा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेकी छिन् । 

उनी बिहीबार साँझ करिब ४ बजेतिर फेवातालमा  हाम फलेकी हुन् । उनी तालमा हामफाल्ना साथ नजिकै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट निकालेका थिए । 

पोखरामा जारी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषक गोष्ठिमा भाग लिन पुगेकी सीताकुरमारी केही दिन अघि काठमाडौं गई डिप्रेशनको उपचारपछि घर फर्किएकी समाचारहरु सार्वजनिक भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्