३० असार २०८३, मंगलबार

नेपालका ७ पूर्वप्रधानमन्त्रीहरुसँग मोदीको सामूहिक भेटवार्ता

बैशाख २८, २०७५
नेपालका ७ पूर्वप्रधानमन्त्रीहरुसँग मोदीको सामूहिक भेटवार्ता

काठमाडौँ, २८ वैशाख -नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ । 

आज साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो । 

भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्