३१ असार २०८३, बुधबार

विवादित बनेको ‘बक्सअफिस’ प्रणालीमा अन्ततः सहमति जुट्यो

जेठ १, २०७५
विवादित बनेको ‘बक्सअफिस’ प्रणालीमा अन्ततः सहमति जुट्यो

काठमाडौँ, १ जेठ- नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको र हल सञ्चालकको अवरोधका कारण विवादित बनेको ‘बक्सअफिस’ प्रणालीमा अन्ततः सहमति जुटेको छ । 

चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि १७ बुँदे सहमति भएको छ । जसअनुसार साउन १ देखि उपत्यका र फागुन १ देखि देशभरका हलमा बक्सअफिस लागू गर्ने सहमति भएको आजको कारोबार दैनिकले खबर छापेको छ  । 

salt training

कमेन्ट गर्नुहोस्