
काठमाडौं, ४ बैशाख– प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । बैठकमा कम्युनिष्ट पार्टीका नेताहरुले सामूहिक सपथग्रहण गरेका थिए ।
आजको राजधानी दैनिकका अनुसार बैठकले दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्ने निर्ण भएको छ ।