२२ असार २०८३, सोमबार

सुरुङमार्ग निर्माणमा प्रदेश सरकारको चासो

जेठ ४, २०७५
सुरुङमार्ग निर्माणमा प्रदेश सरकारको चासो

काठमाडौंँ, ४ जेठ - काठमाडौँ– हेटौँडा सुरुङमार्ग निर्माण गर्न प्रदेश ३ को सरकारले चासो देखाएको छ । सुरुङमार्ग निर्माणको अनुमति पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) ले परियोजनालाई अघि नबढाएपछि प्रदेश सरकारले परियोजना निर्माणको प्रस्ताव अघि बढाएको हो । 
प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले अब सुरुङमार्ग प्रदेश सरकारले नै निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए, आजको गोरखापत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्