१० साउन २०८३, आइतबार

सञ्जय दत्तकी छोरीको यो फोटो किन बन्यो भाइरल

सञ्जय दत्तकी छोरीको यो फोटो किन बन्यो भाइरल

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त प्रायः आफ्नो इन्स्टाग्राम एकाउन्टमा हट फोटो सेयर गर्छिन् ।

भर्खरै उनले केही नयाँ तस्बिर सेयर गरेकी छिन्, यी तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

‘आई कान्ट वेट फर समर’ तस्बिरको क्याप्सनमा उनले लेखेकी छिन् । धेरैले उनको सुन्दर शरीरको तारिफ गरेका छन् ।

त्रिशाला सञ्जय दत्तकी जेठी श्रीमती ऋचा शर्माकी छोरी हुन् । उनले न्युयोर्कबाट कानुनमा स्नातक सकेकी छिन् ।

उनको जन्म १९८८ मा भएको थियो । सन् १९९६ मा आमा ऋचाको मृत्यु भएपछि त्रिशाला हजुरआमासँग न्युयोर्कमा बस्दै आएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्