०४ असार २०८३, बिहीबार

अष्टमी गुरूङ मृत्यु   प्रकरणमा  बंगलादेशी नागरिक निर्दोष ठहर

अष्टमी गुरूङ मृत्यु   प्रकरणमा  बंगलादेशी नागरिक निर्दोष ठहर

काठमाडौँ, ५ जेठ - युएर्इमा केही पहिला भएको अष्टमी गुरूङ मृत्यु  प्रकरणमा अारोपित बंगलादेशी नागरिक साइमन काजीलार्इ  निर्दोष ठहरिएका छन् । युएईको  उच्च अदालतले गोरखाकी अष्टमी गुरूङ मृत्यु  प्रकरणमा अारोपित बंगलादेशी नागरिक साइमन काजी  निर्दोष रहेको फैसला सुनाएको हो | 

बलत्कारपछि गोरखाकी अष्टमीले  मानसिक तनावमा  अात्महत्या गर्न बाध्य भएको दाबी गरिएपछि युएईस्थित  नेपाली दुताबासले  अदालतमा साइमन काजी बिरूद्द मुद्दा दर्ता गरेको थियो। 

त्यसैको फैसला स्वरूप युएर्इ अदालतले गत  (अप्रिल २८) मा बंगलादेशी नागरिक साइमन काजी निर्दोष रहेको फैसला गरेको दुताबास अाबुधावीले जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्