२७ जेठ २०८३, बुधबार

उद्योगमन्त्री यादवको स्वास्थयमा सुधार आएन, थप उपचारका लागि आज थाइल्याण्ड लगिँदै

उद्योगमन्त्री यादवको स्वास्थयमा सुधार आएन, थप उपचारका लागि आज थाइल्याण्ड लगिँदै

काठमाडौं, ७ जेठ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थयमा सुधार नआएपछि थप उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । 

ढाडको समस्याले पीडित यादव गत आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । तर अवस्थामा सुधार नआएपछि उनलाई आजै थाइल्याण्ड लान लागिएको हो । 

यादवलाई दिउँदो साढे एक बजे थाइल्यान्ड लान लागिएको हो । उनको थाइल्याण्डको व्यांककस्थित बुम्रुनग्राड अस्पतालमा उपचार हुने छ । 


 

salt training

कमेन्ट गर्नुहोस्