२९ असार २०८३, सोमबार

नेकपा केन्द्रीय समितिको बैठक बिहीवार, अध्यक्षद्वयले निर्देशन दिने

नेकपा केन्द्रीय समितिको बैठक बिहीवार, अध्यक्षद्वयले निर्देशन दिने

काठमाडौं, ९ जेठ– नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बिहीवार बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार अपरान्ह ४ बजे केन्द्रीय समितिको बैठक आह्वान गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम छ । नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्