०७ साउन २०८३, बिहीबार

सुन काण्डबारे संसदमा प्रधानमन्त्रीको जवाफ, 'सबै तस्करीको अन्त्य हुन्छ'

सुन काण्डबारे संसदमा प्रधानमन्त्रीको जवाफ, 'सबै तस्करीको अन्त्य हुन्छ'

काठमाडौं, १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नहरुलाई जस्तै अन्य सबै क्षेत्रका तस्करीमा संलग्नलाई कारबाही हुने बताएका छन् । 

आइतवार संघीय संसदको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले क्विन्टलका दरले भइरहेको सुन तस्करीकाे जालो तोडिएको बताए । उनले सुन तस्करीमा संलग्न जस्तासुकै व्यक्तिलाई पनि कारबाही हुने बताए । 

साथै उनले सुन तस्करीमाथिकाे छानवीन सबै प्रकारका भ्रष्टाचार, कालोबजारी, अनियमितता र तस्करीविरुद्धको कडा कदम भएको पनि बताए । 

प्रधानमन्त्री ओलीले अब सबै प्रकारका तस्करीको अन्त्य गरेर छाडिने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्