२१ जेठ २०८३, बिहीबार

४ जेठपछि  कार्यालय गएका छैनन् ओली र प्रचण्ड

जेठ १८, २०७५
४ जेठपछि  कार्यालय गएका छैनन् ओली र प्रचण्ड

काठमाडौँ, १८ जेठ -३ जेठमा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी घोषणासँगै  ४ जेठमा अध्यक्ष केपी ओली र प्रचण्डले पेरिसडाँडा र धुम्बाराही पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरे । तर, त्यसपछि दुवै अध्यक्ष कुनै पनि कार्यालयमा गएका छैनन् ।  पार्टीका नेता–कार्यकर्तासँग भेटघाट ओलीले बालुवाटार र प्रचण्डले खुमलटार निवासमै गर्दै आएका छन्, आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्