०३ असार २०८३, बुधबार

निजी आवास पुनर्निर्माणमा काठमाडौं सबैभन्दा कमजोर

जेठ २४, २०७५
निजी आवास पुनर्निर्माणमा काठमाडौं सबैभन्दा कमजोर

काठमाडौं, २४ जेठ–  भूकम्पपछिको पुनर्निर्माणमा अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौं सबैभन्दा कमजोर देखिएको आजको कारोबार दैनिकमा खबर छापिएको छ । 
नीति निर्माण गर्नेदेखि पुननिर्माणलाई गति दिनका लागि निर्देशन दिने मुख्य केन्द्र काठमाडौंकै निजी आवास पुनर्निर्माणको अवस्था सबैभन्दा कमजोर देखिएको हो । 
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार पूर्ण क्षति र प्रवलीकरण गर्नुपर्ने ४५ हजार ८ सय घुधुरी रहेकोमा हालसम्म ५ हजार ४ सय ७ अर्थात ११ प्रतिशतमात्रै पुनर्निर्माण सम्पन्न भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्