०८ असार २०८३, सोमबार

भिजिट नेपाल २०२० को लोगो सार्वजनिक

भिजिट नेपाल २०२० को लोगो सार्वजनिक

काठमाडौं, २५ जेठ – नेपालमा २० लाख पर्यटक भित्र्याउने योजनासहित अघि सारिएको भिजिट नेपाल २०२० को आधिकारिक लोगो शुक्रवार सार्वजनिक गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो ट्विटर ह्यान्डलमार्फत लोगो सार्वजनिक गरेका हुन् । 

उनले यो लोगोलाई व्यापक रूपमा शेयर गर्न पनि आग्रह गरेका छन् । यो अभियानलाई राष्ट्रिय पर्वका रूपमा मनाउन पनि उनले आह्वान गरेका छन् ।



यसअघि सन् १९९८ मा पनि नेपालले पर्यटन वर्ष मनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्