०८ असार २०८३, सोमबार

लोकसेवा आयोगको वार्षिकोत्सव मनाइने

जेठ २८, २०७५
लोकसेवा आयोगको वार्षिकोत्सव मनाइने

काठमाडौँ, २८ जेठ – लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव यही असार १ गते मनाइँदैछ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले सो अवसरमा आयोगका गतिविधि प्रचारप्रसार गर्न नीजि तथा सरकारी आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्